शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग

काठमाडौँ । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गरेका छन् ।  नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी आर्थिक बर्षको बजेटमा...