काठमाडौँ । एप्पल ओरिजिनल फिल्मस्ले निर्माण गरिरहेको हलिउड फिल्म ‘तेन्जिङ’को नेपाल छायाङ्कन सकिएको छ । एड्मन हिलारीसँगै सगरमाथा चढेका नोर्गेको जीवनीमाथि बनिरहेको फिल्मको नेपालको काठमाडौँ, ललितपुर, बन्दीपुर, मुस्ताङ त खुम्जुङ...