आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

मधेसी समाजले मनायो कतारमा बकर इद

दोहा । मधेसी एकता समाज कतारले बकर इदको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। दोहास्थित गोर्खाली रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा प्रवासमा रहेका नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमका प्रमुख अतिथि...