बेंगलुरु । रोयल च्यालेन्जर्स बेंगलुरुको विजय उत्सवका क्रममा भएको भागदौड प्रकरणमा कर्नाटक स्टेट क्रिकेट एसोसिएसनका सचिव ए. शंकर र कोषाध्यक्ष ई.एस. जयरामले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन्। गत बुधबार...