मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

‘महिलाको लिङ्ग चेक गर्ने’ पूर्वमन्त्री सुब्बाविरूद्ध मुद्दा

विराटनगर । राप्रपा नेता एवं पूर्वमन्त्री रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको खुलेको छ । सुनसरीको इटहरीका सुब्बाले एक महिलालाई लिङ्ग पहिचान गर्न ‘लिङ्ग चेक गर्ने’ भनेपछि मुद्दा परेको...