शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अहिलेको जस्तो अराजकता त दरबार हत्याकाण्डका बेला पनि थिएन : हरि शर्मा

काठमाडौँ । राजनीतिक विश्लेषक हरि शर्माले अहिलेको जस्तो अराजकता दरबार हत्याकाण्डका बेलामा पनि नभएको बताएका छन् । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले काठमाडौँमा बुधबार आयोजना गरेको विशेष भेलामा शर्माले अहिले...