मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३ मन्त्री श्रेष्ठसमक्ष पेश

काठमाडौँ ।  आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ समक्ष पेश गरिएको छ । मन्त्रालयका...