शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय

‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले

काठमाडौँ । निजामती सेवामा दुई वर्षे ‘कुलिङ पिरियड हटाउने विषयमा सत्ताको नेतृत्वकर्ता एमाले एक्लै पर्ने देखिएको छ । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट गत जेठ २ गते सर्वसम्मत पारित ‘संघीय...