लुम्बिनी प्रदेशसभा बैठक स्थगित
शुक्रबार, ०६ असार २०८२, १६ : ४८
सारांश
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन अन्तर्गतको चौधौँ बैठक शनिबारका लागि तय भएपनि स्थगित गरियो।
- प्रदेश सरकारको अनुरोध र कार्य व्यवस्था परामर्श समितिको निर्णय अनुसार बैठक स्थगित गरिएको हो।
- बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने तयारी थियो, जुन स्थगित भयो।
बुटवल । लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन अन्तर्गत भोलि शनिबारका लागि तय गरिएको चौधौँ बैठक स्थगित गरिएको छ । प्रदेश सरकारको अनुरोध तथा कार्य व्यवस्था परामर्श समितिको आज बसेको बैठकको निर्णयअनुसार बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो
प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले एक सूचना जारी गर्दै बैठक स्थगित गरिएको जानकारी दिएका छन् । यसै बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल प्रारम्भ गर्ने तयारी गरिएको थियो ।
_g5EwFPzEU6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण