मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज

काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कले पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमति पत्र खारेज गरेको छ । भुक्तानी सेवा प्रदायका रूपमा काम गर्ने गरी दिइएको अनुमति खारेज गरिएको केन्द्रीय बैङ्कले जनाएको...