काठमाडौँ । चीनको कुनमिङ्ग सहरमा हिजोदेखि सुरु भएको चीन दक्षिण एसिया प्रदर्शनी र कुनमिङ्ग आयात निर्यात प्रदर्शनीमा नेपालले विशेष उपस्थिति देखाएको छ । प्रदर्शनीमा नेपालका करिब १२० जना व्यवसायी सहभागी...