बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

घोरहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा

दाङ । दाङ घोरहीमा रहेको ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यका रूपमा  विकास हुँदै गएको छ । घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दहमा दैनिक एक सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने...