शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘वैदेशिक रोजगारीबाट फर्किएकाहरूको ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छ’

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूले प्राप्त गरेका ज्ञान, सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्न सक्नुपर्ने बताएका छन् ।  मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...