बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारले ल्याएको बजेटमा कमजोरी भएको ठहर गरेको छ । सो पार्टीले शुक्रबार बजेट संशोधन गर्नका लागि पार्टी संसदीय दलमार्फत सरकारलाई निर्देशन दिने...