हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि बिहीबार सार्वजनिकस्थलमै हातपात भएको छ । उनलाई एक निर्माण व्यवसायी महिलाले हातपात गरेकी हुन् । हेटौँडा–४ स्थित हेटौँडा क्याम्पस अगाडिबाट हुप्रचौरतर्फ निस्कने सडक विस्तारको...