आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नागरिकताविहीन दुर्गाको ५१ वर्षपछि पूरा भयो नागरिक पहिचानको सपना

सुर्खेत । जीवनका पाँच दशकसम्म अनागरिकको जस्तै पीडादायी जीवन बिताइरहेका दैलेखका एक व्यक्तिले ५१ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । दुल्लु नगरपालिका–५ निवासी ५१ वर्षीय दुर्गा प्रसाद रिजालले आफ्नै...