शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

गोरखा । गोरखा नगरपालिका–८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । वडाभित्रका १६ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर गरिएको वडाध्यक्ष ऋषिराम खत्रीले जानकारी दिए । किसानलाई...