काठमाडौँ । कथाको दुनियाँमा पछिल्लोपटक ‘बहरूपि’का रूपमा आएका छन् श्रेयज सुवेदी । गत वैशाखमा प्रकाशित पहिलो सङ्ग्रहबाटै पाठकमाझ राम्रो छाप छाड्न सफल लेखकमा गनिन्छन् उनी । मधेशको जीवन, प्रकृति, भूगोल,...