मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

देशका प्रमुख नदीहरूमा जलस्तर बढ्दो, सुदूरपश्चिम र कर्णालीका जिल्ला उच्च जोखिममा

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने क्रममा रहेको र केही स्थानमा उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। विभागको बाढी पूर्वानुमान महाशाखाले आज...