शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सुनिता डंगोलले गरिन् सुकुमबासीलाई अस्थायी बसोबास गराउने सरकारी भवन अवलोकन, तस्बिरहरू

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुमबासीलाई अस्थायी बसोबास गराउने नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन अवलोकन गरेकी छिन् ।   सरकारले अहिले काठमाडौँको थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुमबासी बस्ती...