राष्ट्रपतिद्वारा राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालयको अवलोकन
आइतबार, २२ असार २०८२, १९ : १८
काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालयको अवलोकन भ्रमण गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालयको अवलोकन भ्रमण गरेका हुन् ।
राष्ट्रपति पौडेलले सैनिक संग्रहालयको विभिन्न प्रदर्शनी कक्षहरुमा राखिएको ऐतिहासिक, पुरातात्विक तथा सैनिक सामग्रीहरुको अवलोकन गरेका हुन् ।
भ्रमणमा बलाधिकृत रथी निर्मल कुमार थापा, रथीबृन्द,अधिकृत लगायत सकलदर्जाको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण