राष्ट्रियसभा अध्यक्षद्वारा क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन
बुधबार, ०८ असोज २०८२, १६ : ०८
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेनजी प्रदर्शनमा क्षतिग्रस्त बानेश्वरस्थित सङ्घीय संसद् भवनको अवलोकन गरेका छन् ।
गत भदौ २४ गते जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा सङ्घीय संसद् भवनमा आगजनी तथा तोडफोड गरिएको थियो ।
अध्यक्ष दाहालले बुधबार सङ्घीय संसद् भवनको अवलोकन गरेका हुन् ।









Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण