फोटो फिचर
पूर्वराष्ट्रपति भण्डारीले गरिन् क्षतिग्रस्त सिंहदरबारकाे अवलाेकन
आइतबार, २१ मङ्सिर २०८२, १५ : ०५
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको अवलोकन गरेकी छन् । आइतबार पूर्वराष्ट्रपति भण्डारीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जलाइएको सिंहदरबारकाे अवलाेकन गरेकी हुन् ।
भण्डारीको साथमा सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेललगायत सहभागी थिए ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण