शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अक्सिजन प्लान्ट खरिदमा अनियमितता : ६ जनाविरूद्ध अख्तियारले चलायो मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको थाहा नगरपालिकामा अक्सिजन प्लान्ट खरिद प्रक्रियामा अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना कर्मचारी तथा आपूर्तिकर्ता कम्पनी र त्यसका...