न्युयोर्क । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संयुक्त राष्ट्रसंघकी विशेषज्ञ फ्रान्सेस्का अल्बानिजमाथि प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध गाजामा इजरायलले प्यालेस्टाइनीहरूविरुद्ध गरेको दुर्व्यवहारको बारेमा उनको दस्तावेजीकरणको कारण लगाइएको हो। अमेरिकी...