मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मधेसमा वर्षा अभावले संकट गहिरिँदै, रोपाइँ प्रभावित

जनकपुर । असार सकिन लाग्दा मधेसमा खेती प्रभावित भएको छ । वर्षा नहुँदा मधेसको खेतीपाती पूरै प्रभावित भएको कृषि विकास निर्देशनालय मधेसले जनाएको छ ।  अन्न भण्डार मधेसमा असारको आजसम्ममा ३३...