चितवन । गाई र भैँसीमा बाँझोपना (बाली नजाने) समस्या बढ्दै गएको छ । चार जिल्लामा गरिएको अध्ययनले यस्तो समस्या भएको पुष्टि गरेको हो । गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ, गोरखा र नवलपरासी...