बुटवल । लुम्बिनी प्रदेश सरकारले विपद् व्यवस्थापन, सडक सुरक्षा र अपराध नियन्त्रणमा प्रविधिमैत्री क्षमता अभिवृद्धि गर्न नेपाल प्रहरीलाई अत्याधुनिक उपकरणहरू हस्तान्तरण गरेको छ । बुधबार राप्ती उपत्यका(देउखुरी)मा आयोजित कार्यक्रममा आन्तरिक मामिला...