काठमाडौँ। दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ । टोली १४ खेलाडीसहित १८ सदस्यीय रहेको छ । प्रतियोगिता अगस्ट ३ देखि १० तारिखसम्म हरियाणाको...