बेइजिङ । अमेरिकाले ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) लाई ‘विदेशी आतङ्कवादी संगठन’ घोषणा गरेपछि चीनले प्रतिक्रिया जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनले सबै प्रकारका आतङ्कवादको कडा विरोध गर्ने...