डोल्पा । साउन २ गतेदेखि डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका वडा नम्बर १ स्थित भिरबाट खसेर बेपत्ता भएका ३६ वर्षीय ग्याल्जेन लामा गम्भीर अवस्थामा फेला परेका छन्। शनिबार उनी फेला परेका हुन् ।...