काठमाडौं । गत असार २४ गते चीनबाट एक्कासि आएको बाढीले जलविद्युत् आयोजनाहरूमा पुर्याएको क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार जलविद्युत् आयोजनाहरूमा पुर्याएको...