काठमाडौँ । नेपाली कांग्रेसका ‘सात भाइ’ले संविधान संशोधनको प्रक्रिया नेपाली कांग्रेस र नेकपा एमालेबिच सरकार गठनका बेला भएको सहमतिअनुरूप अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली...