हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा सङ्क्रामक रोगको सूक्ष्म निगरानी कार्यक्रम सञ्चालन हुने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफसँगको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरले गाउँपालिकाभित्र...