शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भक्तपुरमा गठामङ्गल पर्व : राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो

भक्तपुर ।   प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टा कर्ण अर्थात् गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले भव्य रूपमा उपत्यकामै पृथक शैलीमा मनाएका छन् ।  नेवार समुदायले परापूर्वकालदेखि...