बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

व्यक्ति र व्यवसायी विशेषका लागि करका दर हेरफेर हुँदैन: अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले कुनै व्यक्ति र व्यवसायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने स्पष्ट पारेका छन् । शनिबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै महतले आफ्नो व्यक्तिगत स्वार्थका लागि...