लण्डन । बेलायत र भारतबिच स्वतन्त्र व्यापार सम्झौता मा हस्ताक्षर भएपछि राजा चार्ल्सले स्यान्डरिङहममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेका छन्। यो अर्बौँ पाउण्डको निर्यात वृद्धिको सम्झौताअन्तर्गत अब बेलायती कार र...