काठमाडौँ । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि सम्पर्कविहीन र गैरहाजिर रहेका २२ प्रहरी कर्मचारीहरूलाई ७ दिनभित्र हाजिर हुन आउन अन्तिम मौका दिएको छ। प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक...