काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रविन श्रेष्ठले सम्पर्कबिहीन उर्मिला हायुको घर लथालिङ्ग अवस्थामा भेटिएको बताएका छन् । वडाध्यक्ष श्रेष्ठसहित प्रहरी टोली सम्पर्कबिहीनहरुको घरमा आइतबार दिउँसो पुग्दा...