काठमाडौँ । स्पेन प्रकरणबारे छानबिन गरिरहेको समितिले महाराजगन्जस्थित एक ट्राभल्स एजेन्सीमा छापा मारेको छ । सीआईबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको छानबिन समितिले भिजिट अबरोड टुर्स एण्ड ट्राभल्समा छापा मारेको हो...