बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पशुपति बालुवा खानी भ्रष्टाचारका दोषी ठहर भएकाहरू फैसला उल्ट्याउन माग गर्दै सर्वोच्च पुगे

काठमाडौँ । पशुपतिनाथ मन्दिरको गोठाटारस्थित बालुवाखानीको भ्रष्टाचारमा दोषी ठहर भएकाहरू सर्वोच्चको फैसला त्रुटिपूर्ण भएको भन्दै पुनरावलोकनको निवेदन लिएर सर्वोच्च पुगेका छन् । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव निर्मल...