आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

उपप्रमुखमाथि हमला प्रयास : एमाले बिर्तामोडद्वारा वडाध्यक्षलाई कारबाही गर्न माग

झापा । नेकपा एमाले बिर्तामोडले वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्कीलाई कारबाहीको माग गरेको छ । बुधबार बिर्तामोडका उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलामाथि हमला गर्ने उद्देश्यसहित कार्यकक्षमै प्रवेश गरेर गालीगलौज...