रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम राजमार्ग छेउको होटल हिमालयनमा खाना खाने क्रममा बिर्सिएर गएको एक व्यक्तिको नगदसहितको झोला होटल सञ्चालकले फिर्ता गरेका छन्। जनकपुर निवासी बलराम साहुजी आइतबार उक्त होटलमा...