क्याम्प नाउ । जर्मनीका अन्तर्राष्ट्रिय गोलकिपर मार्को आन्द्रे टेर स्टेगनलाई बार्सिलोनाको कप्तानको जिम्मेवारीबाट हटाइएको छ। क्लबले उनीविरुद्ध अनुशासनसम्बन्धी कारबाही सुरु गरेपछि यो निर्णय गरिएको हो। ३३ वर्षीय टेर स्टेगनले पछिल्लो पटक...