शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा भरत खत्री नियुक्त

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा भरत खत्री नियुक्त भएका छन् । लामो समयको अलमलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खत्रीलाई उपकुलपति नियुक्त गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या...