वासिङ्टन डीसी । अमेरिकाको टेक्सास राज्यमा मंगलबार दिउँसो युनियन प्यासिफिक रेलका ३५ डिब्बा लिकबाट बाहिर खसेका छन् । फोर्ट वर्थबाट लगभग १०० किलोमिटर दक्षिणपश्चिममा रहेको गोर्डन सहरको पूर्वमा यो दुर्घटना...