फोटो फिचर
नीलो ध्वजा पताकाले सजियो भरतपुर (तस्बिरहरू)
शनिबार, ०६ असार २०८३, १२ : ४२
सारांश
- चितवनको भरतपुर राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीले नीलो ध्वजापताकाले सजिएको छ ।
- पार्टीको चुनाव चिन्ह घण्टी अङ्कित झन्डाहरू महाधिवेशनको मुख्य केन्द्र गेष्टहाउस चौर र आसपासका क्षेत्रमा लहरै टाँगिएका छन् ।
- जर्मन प्रविधिको डोम टेन्ट निर्माण कार्य अन्तिम चरणमा पुग्दा भरतपुरमा महाधिवेशनको सरगर्मी बढेको छ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशनको तयारीसँगै चितवनको भरतपुर यतिबेला नीलो रङका ध्वजापताकाले सजिएको छ ।
महाधिवेशनको मुख्य केन्द्र भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौर र आसपासका क्षेत्रमा पार्टीको चुनाव चिन्ह घण्टी अङ्कित झन्डाहरू लहरै टाँगिएका छन् ।
_D81xGE0DBF.jpg)
महाधिवेशनका लागि अत्याधुनिक जर्मन प्रविधिको विशाल डोम टेन्ट निर्माण कार्य अन्तिम चरणमा पुग्दा सडक र चोकहरूमा देखिएको यो चहलपहलले भरतपुरमा महाधिवेशनको सरगर्मी बढेको देख्न सकिन्छ । तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
_Lb6o9s8n48.jpg)
_nsllpCo5hn.jpg)
_MKK4O0eJEy.jpg)
_Tly4qWRPek.jpg)
_stC2aZ5h4p.jpg)
_7l7gRVbsaR.jpg)
_bqBvI8ROB2.jpg)
_14dB87UemR.jpg)
_O5b17aoR1p.jpg)
_LbcXmqkse3.jpg)
_qZqvdUWUnD.jpg)
_JEA5PY0bvM.jpg)
_OeG8WV9HAu.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलिनाको जन्मदिनमा प्रतापको सन्देश :‘तिमी मैले भेटेको सबैभन्दा अद्भुत व्यक्ति हौ’
-
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
-
जब म चुँडिएँ...
-
भारी वर्षा र पहिरोको जोखिम : इलाममा बेलुका ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
-
कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण