बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

टेस्ट क्रिकेटले केही देशलाई आर्थिक सङ्कटमा पार्न सक्छ : क्रिकेट अस्ट्रेलिया प्रमुख

सिड्सी । क्रिकेट अस्ट्रेलियाका प्रमुख टोड ग्रीनबर्गले परम्परागत टेस्ट क्रिकेटको तालिकाले केही देशलाई आर्थिक सङ्कटमा पार्न सक्ने चेतावनी दिएका छन्। उनले रेड-बल क्रिकेटको भविष्य सुरक्षित गर्न गुणस्तरलाई प्राथमिकता दिनुपर्ने बताएका...