बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरामा ‘सपादलक्ष कर्णाली’ माथि चर्चा, कर्णालीलाई सम्भावनाको खानीका रूपमा चित्रण

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा कर्णालीसम्बन्धी विशेष कार्यक्रम आयोजना गर्दै माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’ को समीक्षा तथा विमर्श गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...