सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

चोलेन्द्रविरूद्धको निवेदन दरपीठ ‘न्यायिक अराजकता’ भएको भन्दै अर्को रिट दायर

काठमाडौँ । अधिवक्ता यज्ञमणी न्यौपानेले सर्वोच्च प्रशासनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्धको रिट दरपीठलाई ‘न्यायिक अराजकता’ भन्दै आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट निवेदन पेस गरेका छन् । सर्वोच्च अदालतले...